सात वटै प्रदेशमा ललितकला प्रदर्शनी

फागुन १८, सुर्खेत । नेपाली ललितकला क्षेत्रमा यसवर्ष पहिलो पटक सातै प्रदेशमा प्रादेशिक ललितकला प्रदर्शनी थालनी भएको छ । देशको सङ्घीयताअनुरुप सात वटै प्रदेशलाई समान स्थान दिँदै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले यसपटकबाट सातै प्रदेशमा प्रदेशस्तरीय कला प्रदर्शनीको शुरुवात गरेको हो । कर्णाली प्रदेशको सुर्खेतबाट हिजोदेखि शुरु भएको प्रदर्शनी आउँदो चैत १६ गतेसम्म चल्नेछ । सातै […]

Continue Reading

’मनको भाव’ सार्वजनिक

सुर्खेत, ७ कात्तिक (जागरण) । दैलेख जिल्लाका विभिन्न विद्यालयमा प्रधानाध्यापक, शिक्षक एवं विभिन्न स्रोत केन्द्रमा स्रोत व्यक्तिको रूपमा सेवा गरी हाल सेवा निवृत्त हुनुभएका देवकुमार वीसीले लेख्नुभएको फूटकर कविताहरूको पुञ्ज ’मनको भाव’ सार्वजनिक भएको छ । दैलेखको गुराँस गाउँपालिका ६ पिलाडि जोरेबाँझमा जन्मिनुभएका वीसीले जन्मस्थलदेखि आफ्नो सेवा अवधि र अन्य समसामयिक विषयमा आफ्नो मनको भाव […]

Continue Reading

गजल: मान्छेहरु…

………………………   आफ्नो मात्र स्वार्थ खिच्न , पल्केका यी मान्छेहरु । जता बलियो उतै तिर , ढल्केका यी मान्छेहरु ।। बाबू आउने सहारामा , घरमा छोरी रुदै होलि । रक्सी पिउदै साहुनिसङ्ग,सल्केका यी मान्छे हरु ।। मन भित्र काला काला , बिचारहरु सङ्गालेर । बाहिर मात्र पोशाकमा, टल्केका यी मान्छेहरु ।। अभावमा नाङ्गै थिए , […]

Continue Reading

कविताः मेरी प्यारी बहिनी…

मेरी सानी बहिनी छिन् चकचकी र चुल्बुली . मेरो लागि हुन् उनी मायालु र नक्कली .. असल साथी मेरो हुन् हँसिली र ज्ञानी . जे भए पनि उनी छिन् रमाइली र सानी .. बन्दाबन्दीको समएमा खेल्नी र दिन बिताउनी . मिठो बोली भएकी मेरी सोझी बहिनी .. कहिलेकाहीं मेरी आमा मसित कराउने . तिनै आमाबाट […]

Continue Reading

खस भाषाको परम्परा र संस्कृति हराउदै गएको भन्दै साहित्यकारहरुको चिन्ता (अडियोसहति)

मान बहादुर कुँवर जुम्ला ३ कात्तिक (रेडियो खुल्ला आँकास) । साहित्यकारहरुले खस भाष र नेपाली संस्कृती लोप हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । जुम्लामा गरिएको कार्यक्रमका साहित्यकारहरुले खस भाषाको उदगम स्तल जुम्लामा समेत पुराना संस्कृती लोप हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेका हुन् । सुन्नुहोस अडियो……

Continue Reading

सम्झनामा रविन्द्र अधिकारी (कविता)

हजुर कुन हत्तारमा हुनुहुन्थ्यो त्यसैले जिन्दगीको अन्तिम घडिमा पुग्नुभयो हावाको वेग झै आकाशमा मौसमी खराबि त्योे अधेरो दिन बाटो खोज्दै बहनु पर्ने के त्यस्तो बाध्यता थियो ।। हजुरको मिठो मुस्कान, ति समाजका प्रिय जनताहरुको माया बटुलि लक्ष्यका साथ, उडिएरहेको त्यो शरिर पाथीभर मन्दिरको अगाडि हजुरको कालो दिन खस्नु पर्ने के बाध्यता थियो । अमीट आकांक्षा […]

Continue Reading

जसले एक अनमाेलकाे मृत्युले हजारौँ अनमोल बचाउने साहस राखे

सुर्खेत, १९ वैशाख (जागरण) । यो संसारको कुनै महान् चित्रकारलाई यो विश्व नै पोत्न पुग्ने रंग चाहिए मेरा देशका गुराँसहरु सापटी माग्न आउनु तर यो कुरा चाहिँ पछि नै गरौँला कि मैले खाने चामलको रंग किन्न म आफु चाहिँ अरबमा आएको छु यो संसारको कुनै महान परोपकारीलाई यो पृथ्वीभरीको फोहोर पखाल्न पुग्ने पानी चाहिए मेरो […]

Continue Reading

मुक्तकः अगेनोमा सल्काइदिउ कि क्या हो

सोझो बन्नेलाइ बाङ्गो बनाइ ढल्काइदिउ कि क्या हो, सांझ सांझ रक्सिको स्वादमा पल्काइदिउ कि क्या हो । कहिले काहीँ ठट्टा हुन्छ उल्टै औलो ठड्याउछ्न बा ! त्यही हात समाइ अगेनोमा सल्काइदिउ कि क्या हो । -ठकर ओली

Continue Reading

मुक्तकः यस्तो दिन नआओस्

आसुले मात्रै मुख धुने दिन नआओस माया प्रीति छुट्यो भन्दै रुने दिन नआओस कहिले नमर्ने अजम्बरी जस्तै बनोस हाम्रो माया तिमि धर्ती म आकाश हुने दिन नआओस भरतकुमार दास

Continue Reading

मुक्तकः किन घरी घरी डाह लागेर आउँछ

किन घरी घरी डाह लागेर आउँछ जब तिम्रा प्रगति थाहा लागेर आउँछ के के सोच्छ यो मनले पत्तै हुदैन जब तिमिसङै हुने चाह लागेर आउछ डम्बर खड्का

Continue Reading