आर्थिक वर्षको नौ महिनामा पूँजीगत खर्च ३२ प्रतिशत मात्रै, विकासे कार्यालयहरुमा चटारो

बैशाख २, काठमाण्डौ । चालु आर्थिक वर्ष २०८०÷८१ को तेस्रो त्रैमास सकिदासम्म पुँजीगत खर्च ३२ दशमलव २४ प्रतिशतमात्रै भएको छ । चालु आर्थिक वर्षका लागि पुँजीगत शीर्षकमा तीन खर्ब दुई अर्ब सात करोड ४४ लाख रुपैयाँ विनियोजन भएकामा चैत मसान्तसम्मको नौ महिनामा ९७ अर्ब ३७ करोड ७४ लाख रुपैयाँ मात्रै खर्च भएको हो । सरकारले […]

Continue Reading

कर्णालीमा काम चलाउ सरकार, बजेट कार्यान्वयन निरासाजनक

सुर्खेत, ५ चैत । कर्णाली प्रदेश सरकारको चालु आर्थिक बर्षका आठ महिनामा पनि बजेट खर्च न्यून देखिएको छ । फागुन महिनासम्म विकास (पुँजीगत) तर्फ १२ दशमलव ६४ प्रतिशत मात्रै खर्च भएको छ । चालु तर्फको समेत गर्दा आठ महिनामा कुल बजेट ३३ अर्ब ३७ करोड ५७ लाख सात हजारको १९ दशमलव ३१ प्रतिशत मात्रै सरकारले […]

Continue Reading

कर्णाली प्रदेशमा जडीबुटी निर्यातबाट दुई करोड ९४ लाख रुपैयाँ राजस्व सङ्कलन

फागुन २९, काठमाण्डौ । कर्णाली प्रदेशबाट ३२ हजार किलो जडीबुटी निकासी भएको छ । प्रदेश वन निर्देशनालयका अनुसार गएको आर्थिक वर्ष २०७९÷८० मा जडीबुटी निर्यातबाट दुई करोड ९४ लाख राजस्व सङ्कलन भएको छ । प्रदेशका हिमाली जिल्लाबाट धेरै जडीबुटी निर्यात हुने गरेको निर्देशक ललितकुमार कर्णले जानकारी दिनुभयो । उहाँका अनुसार कर्णालीमा ७९ प्रकारका विभिन्न बहुमूल्य […]

Continue Reading

आगामी बजेटका सिद्धान्त र प्राथमिकता संसदमा पेश

फागुन १४, काठमाडौं । आर्थिक वर्ष २०८१÷०८२ को बजेटका सिद्धान्त र प्राथमिकता प्रतिनिधिसभा बैठकमा प्रस्तुत भएको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले बैठकमा बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल गरियोस् भनी प्रस्ताव पेश गर्नुभएको हो । उहाँले बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै मुलुकको अर्थतन्त्र क्रमश सकारात्मक दिशातर्फ उन्मुख भइरहेको दावी गर्नुभयोे । अर्थमन्त्री महतले विद्युत उत्पादनमा […]

Continue Reading

प्रि–बजेट छलफलका लागि प्रतिनिधि सभामा प्रस्ताव पेस हुँदै

फागुन १४, काठमाण्डौ । प्रतिनिधि सभाको आजको बैठकमा आउँदो आर्थिक वर्षको बजेटसम्बन्धी छलफलका लागि प्रस्ताव पेस हुने भएको छ । प्रि–बजेट छलफलका सुझाव बजेटमा समावेश गर्न मिल्ने गरी सरकारले गरेको नीतिगत व्यवस्थाअनुसार आज प्रि–बजेट प्रस्ताव पेस हुन लागेको हो । आज प्रस्तुत हुने प्रि–बजेट छलफल प्रस्तावमाथि आउँदो २१ देखि सांसदहरूले दलीय आधारमा छलफल गर्नेछन् । प्रि–बजेट […]

Continue Reading

डिजेल, पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य बढ्यो

माघ १८, काठमाण्डौ । सरकारले पेट्रोल, डिजेल, मट्टीतेल र खाना पकाउने ग्यासको भाउ बढाएको छ । नेपाल आयल निगम सञ्चालक समितिको हिजो बेलुका बसेको बैठकले भाउ बढाउने निर्णय गरेको हो । पेट्रोलमा लिटरको ४ रुपैयाँले तथा डिजेल र मट्टितेलमा लिटरको २ रुपैयाँले भाउ बढेको छ । यस्तै खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर १५ रुपैयाँले भाउ बढेको […]

Continue Reading

नगर क्षेत्रमा बचत तथा ऋण सहकारी संस्थाको दर्तामा रोक

काठमाडौँ ८ मंसिर । सरकारले नगर क्षेत्रमा बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारीको दर्ता, कार्यक्षेत्र विस्तार र सेवा केन्द्र स्वीकृतिमा रोक लगाएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले विज्ञप्ति निकालेर महानगर, उपमहानगर र नगरपालिकालाई कार्यक्षेत्र बनाइ बचत तथा ऋण परिचालनको उद्देश्य बोकेका कुनै पनि सहकारी संस्था दर्ता नगर्न सङ्घ, प्रदेश र […]

Continue Reading

सय किलो सुन तस्करी प्रकरणमा अहिलेसम्म १० जना पक्राउ, २ जना कर्मचारी निलम्बित

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट बाहिर लादै गर्दा गत बुधबार बरामद भएको झण्डै एकसय किलो सुन प्रकरणमा हालसम्म १० जना वक्राउ परेका छन् । सो प्रकरणमा राजश्व अनुसन्धान विभागले अनुसन्धान तीब्र बनाएसँगै १० जना पक्राउ परेका हुन् । विभागबाट खटिएको टोलीले अहिलेसम्म एक चिनियाँ र एक भारतीयसहित दश जनालाई पक्राउ गरेको हो । […]

Continue Reading

बढेन कर्णाली सरकारको बजेट खर्च गती, दश महिनामा एक चौथाई मात्र विकास खर्च

सुर्खेत, ३ जेठ। कर्णाली प्रदेश सरकारको बजेट कार्यान्वयनको गति यस बर्ष पनि सुस्त देखिएको छ । चालु आर्थिक बर्ष २०७९÷०८० का दश महिनामा एक चौथाई मात्रै विकास खर्च गरेको छ । प्रदेश सरकारले चालु आ.ब. को साउन देखि बैशाखसम्म जम्मा विनियोजित बजेटको २६ दशमलव १५ प्रतिशत मात्रै खर्च गरेको हो । चालु आर्थिक बर्षमा प्रदेश […]

Continue Reading

योजनामा बिचौलियाको पहुँच अन्त्य गर्छु ः मन्त्री सिंह

सुर्खेत, २ जेठ । कर्णालीका आर्थिक मामिलामन्त्री बेदराज सिंहले योजना तथा बजेटमा विचौलियाको पहुँचको अन्त्य गर्ने जिकिर गर्नुभएको छ । सोमबार आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि ल्याउने बजेटका विषय सुझाव संकलन गर्न मन्त्रालयमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री सिंहले बिचौलिया विरुद्ध कठोर बनेर उत्पादनमुखी बजेट ल्याउने जिकिर गर्नुभएको हो । उहाँले आगामी आर्थिक […]

Continue Reading