मह उत्पादनमा ह्रास आउन थाले पछी मौरी पालक किसान चिन्तित

फागुन १२, सुर्खेत । केही वर्षयता देशभरमै मह उत्पादन घटेको छ । मह उत्पादनमा कमि आउन थालेपछि मौरी पालक कृषक किसान चिन्तित बनेका छन् । सुर्खेतमा आज देखि सुरु भएको नेपाल मौरीपालक महासंघको २३ औं राष्ट्रिय भेलामामा सहभागी कृषकहरुले मौरीपालन पेशामा विभिन्न चुनौति आएको भन्दै चिन्ता व्यक्त गरेका हुन्। नेपाल मौरीपालक महासंघका अनुसार गत दुई […]

Continue Reading

कर्णालीमा वर्षासँगै हिमपात, किसान खुसी

माघ १८, सुर्खेत । कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा वर्षासँगै हिमपात भएको छ । प्रदेशका जुम्ला, हुम्ला, मुगु, डोल्पा, कालिकोटमा आज यस वर्षकै पहिलो हिमपात भएको छ । गएको वर्षभन्दा यसवर्ष ढिलोगरी हिउँ परेको हो । जुम्ला सदरमुकाम खलङ्गासहित जिल्लाभर करिब आधा फिट हिउँ जमेको छ । ढिलोगरी हिमपात भएपछि हिउँदै बाली लगाएर […]

Continue Reading

कर्णाली प्रदेश सरकारद्धारा गाईभैसी कल्याण सम्बन्धी मापदण्ड जारी

पुष १४, सुर्खेत । कर्णाली प्रदेश सरकारले गाईभैसी कल्याण सम्बन्धी मापदण्ड, २०८० जारी गरेको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले आज आयोजना गरेको डेरी पशुका लागि पशु कल्याण मापदण्ड कार्यान्वयन सम्बन्धि मिडिया ब्रिफिग कार्यक्रममा उक्त मापदण्ड जारी गरेको जनाएको हो । कार्यक्रममा मन्त्रालयका सचिव नरहरि प्रसाद घिमिरेले यही पुष ४ गते देखि […]

Continue Reading

जाजरकोट भूकम्पबाट पशुपक्षीमा दश करोड रुपैयाँ बराबरको क्षति

पुस ४, काठमाण्डौ । कर्णाली प्रदेश सरकारले जाजरकोट भूकम्पबाट दश करोड रुपैयाँ बराबरको पशुपक्षी क्षति भएको जनाएको छ । कर्णाली प्रदेशको कृषि मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतका अनुसार भूकम्पबाट सबैभन्दा ठूलो क्षति पशु गोठमा पुगेको छ । एक हजार पाँच सय ५३ गोठ भत्कँदा किसानको पाँच करोड ५० लाख क्षति भएको तथ्याङ्क छ । त्यस्तै, गाई […]

Continue Reading

कर्णाली प्रदेशमा उत्पादन हुने कृषि वस्तुको आफ्नै लोगो अंकित

जागरण १२, सुर्खेत । कर्णाली प्रदेशमा उत्पादन हुने कृषि वस्तुको आफ्नै लोगो अंकित गर्न थालिएको छ । प्रदेश सरकारले कर्णालीमा उत्पादित कृषि वस्तुमा आफ्नै लोगो टाँसेर बजारमा पठाउन सुरु गरेको हो । अब कर्णालीमा उत्पादित कृषि वस्तुहरू ‘मूल्यवान’ अंकित लोगोसहित बजारमा उपलब्ध हुने छन् । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले यो लोगो तयार पारेको […]

Continue Reading

कर्णालीमा ६० प्रतिशत धान रोपाई सम्पन्न

सुर्खेत,२५ असार । कर्णालीमा असार सकिन लाग्दा करिव ६० प्रतिशत धान रोपाई भएको छ । कर्णाली प्रदेश कृषि विकास निर्देशनालयका अनुसार डोल्पामा शतप्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि विकास निर्देशनालयका निर्देशक चित्रबहादुर रोकायले जानकारी दिनुसभयो । उहाँका अनुसार हुम्लामा ८४ दशमलव ०३ प्रतिशत, मुगुमा ६० प्रतिशत, सल्यानमा ७० प्रतिशत, रुकुमपश्चिममा ६० प्रतिशत रोपाई भएको छ […]

Continue Reading

६ लाख ४३ हजारभन्दा धेरै महिलाको नाममा घर र जग्गा

काठमाण्डौ । नेपालमा ६ लाख ४३ हजारभन्दा धेरै महिलाको नाममा घर र जग्गा रहेको पाइएको छ । राष्ट्रिय जनगणना–२०७८ को नतिजा अनुसार ६ लाख ४३ हजार ६ सय ७५ जना महिलामा घर र जग्गाको स्वामित्व रहेको छ । घर र जग्गा भएका महिला ९ दशमलव ७ प्रतिशत रहेका छन् । त्यस्तै जग्गा मात्रै हुने ११ […]

Continue Reading

जुम्ली काली मार्सी धानको नयाँ जात विकास गरिँदै

सुर्खेत । जुम्ली काली मार्सी धानको नयाँ जात विकास गरिने भएको छ । १३ वर्षको अनुसन्धानबाट नयाँ जात विकास गरिएको कृषि अनुसन्धान कार्यालय जुम्लाका प्रमुख रमेश उमागाईले बताए। उमागाईका अनुसार धानलाई जुम्ली मार्सी १८, जुम्ली मार्सी २० र जुम्ली मार्सी–२२ नाम दिइएको छ । यी ३ जातको धान किसानको खेत र अनुसन्धान केन्द्रको आफ्नै जमिनमा […]

Continue Reading

तरकारीले उचित मुल्य नपाएपछि किसानहरु चिन्तित

सुर्खेत । सुर्खेत वीरेन्द्रनगर १३ मा रहेको इन्द्रपुर गाउँका किसानहरुले उत्पादन गरेको तरकारीले उचित मुल्य नपाएको भन्दै लागत मुल्य नउठ्ने चिन्ता गरेका छन । बजारमा भारतिय तरकारी सस्तो हुँदा आफुहरुले उचित मुल्य पाउन नसकेको उनिहरुको गुनासो छ । सरकारले स्वदेशको उत्पादनलाई प्रोत्साहन गर्नु नसकेको किसनहरुले गुनासो गरेका हुन । सुर्खेत वीरेन्द्रनगमा मात्रै दैनिक १२ लाखभन्दा […]

Continue Reading