एकसयभन्दा धेरै शिक्षक स्वयमसेवक राखेका छौः अध्यक्ष केसी (अडियोसहित)

सुर्खेत, ५ मंसिर (जागररण) । रुकुम पश्मिको बाफिकोट गाउँपालिकाले यो आर्थिक वर्षमा शिक्षा क्षेत्रलाई प्रथामिकता दिएको जनाएको छ । शिक्षा क्षेत्रको लगानि एक वर्षीय नभएर बहुवर्षीय हुनेभएकाले अहिले गाउँपालिकाले स्थानिय तहमा स्वयम सेवक शिक्षक राखेको गाउँपालिकाका अध्यक्ष धर्म बहादुर के.सीले बताउनुभयो ।
शिक्षालाई व्यवहारिक र प्रयोगमुखी बनाउनेगरी काम थालिएको बताएको छ । शिक्षाले विकास र समृद्धि हासिल गर्न नसकिने भन्दै अब व्यवहारिक शिक्षामा जोड दिनेगरी अगाडि बढेको उहाले बताउनुभयो । सुन्नुहोस उहाँसग गरिएको कुराकानी ….