सुर्खेत चिङ्गाड गाउँपालिकाः दिगो विकास लक्ष पुरा गर्न यस्तो छ योजना (अडियोसहित)

सुर्खेत, २५ मंसिर (जागरण) । जनतासँग जनप्रतिनिधि अन्तरर्गत हामीले सरकारले लिएको दिगो विकास लक्षका विषयमा कुरा गरिरहेका छौ । यसै सन्दर्भमा आज हामीले सुर्खेतको चिङ्गाड गाउँपालिका अध्यक्ष देव बहादुर चन्दसँग सहकर्मी नन्द कठायतले कुराकानी गर्नुभएको छ । सुन्नुहोस अडियो……