सहायता कक्ष संचालन

सुर्खेत, १० असोज (रेडियो भेरीगंगा) । चाडपर्वमा यात्रुको सुबिधालाइ ध्यानमा राखेर अस्थायी ट्राफिक प्रहरी पोस्ट छिन्चुले यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ ।
दशै, तिहार र छड पर्बमा यात्रुको चाप अत्याधिक बड्ने भएकाले त्यसलाइ व्यवस्थित गर्न र यात्रुलाइ ठगिबाट जोगाउन यात्रु सहायता कक्ष संचालनमा ल्याइएको हो ।
सहायता कक्षमा कुनै परकारको गुनासो आए तत्काल त्यसलाइ सुनुवाइ गर्ने व्यवस्था रहेको ट्राफिक कार्यालयले जनाएको छ ।