सुर्खेत, १० असोज (जागरण) । संघिय संरचनाअनुसार नेपालका तिन तहका सरकार गठन भएका छन् । नेपालको संसिवधानको व्यवस्थाअनुसार केन्द्र, प्रदेश र स्थानीय सरकारहरुले काम गरिरहेका छन् । नजिकै अधिकार प्राप्त सरकारहरु गठन भएपछि नागरिकहरुले धेरै विकास हुने अपेक्षा गरेका थिए । नागरिकहरुले अपेक्षा गरेअनुसारको कामहरु भएका छन् की छैनन् ? सुन्नुहोु अडियो ।
नागरिकको हितमा योजना बनाउन जनताको सुझाव (अडियोसहित)
जागरण