स्वास्थ्य र शिक्षालाई प्रमुख प्राथामीकतामा राखेका छौः उपप्रमुख रेग्मी (अडियोसहित)

सुर्खेतको पञ्चपुरी नगरपालिकाले चालु आर्थिक वर्षमा स्वास्थ्य, शिक्षा, क्षेत्रमा वढी बजेट विनियोजन गरेको जनाएको छ ।
कर्णाली रैबार सगँ कुराकानी गदै नगरपालिकाकी उप प्रमुख मुक्ति देवी रेग्मीले भौतिक पूर्वाधार भन्दा पनि स्वास्थ्य र शिक्षालाई अगाडि बढाउनको लागि जोड दिएको बताउनुभयो ।
उहाँले ढेडवर्ष सम्म आइपुग्दा भौतिक पूर्वाधारका सडक, भवन लगायतका काम गरेकाले अव समाज रुपान्तरणका लागि स्वास्थ्य, शिक्षा लाई अगाडि बढाउने पर्ने आवश्यक रहेको बताउनुभएको छ । सुन्नुहोस अडियो ।