नन्द कठायत
सुर्खेत, १३ असोज (जागरण) । कर्णाली प्रदेशको राजधानीको रुपमा रहेको सुर्खेतको विरेन्द्रनगरका मुख्य सडक व्यावस्थित नहुदा स्थानीयलाई सास्थी हुने गरेको छ ।
राजधानी घोषणा भएसँगै पछिल्लो समय सवारी साधनको चाप पनि बढ्दै गएको अवस्था छ । तर सडक सञ्जाल भने विग्रदो अवस्थामा छन् । मानिसहरुको बाक्लो उपस्थितिले सडकहरु व्यस्त भएपनि सडकको स्तरउन्नती भने हुन सकेको छैन् । सुन्नुहोस अडियो ।