शिक्षाको गुणस्तर बढाऊः जनता (अडियोसहित)

सुर्खेत, १३ असोज (जागरण) । अहिले एकात्मक व्यवस्थाबाट संघात्मक व्यवस्थामा नेपाल गई तिन तहका सरकारहरुले काम गरिरहेका छन् । सरकारहरु गठन भएको करिब तिन बर्ष पुग्यो । सरकार त गाउँसम्मै पुगे जनताले के फरक पाए ? सुन्नुहोस अडियो