भौतिक पूर्वाधार क्षेत्रमा हाम्रो ध्यान केन्द्रीत छः उपप्रमुख ढकाल (अडियोसहित)

सुर्खेत, १३ असोज (जागरण) । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले यो आर्थिक वर्षका पनि भौतिक पूर्वाधारका क्षेत्रमा बजेट विनियोजन गरेको जनाएको छ ।
वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमायाँ ढकालले विकास निर्माणलाई नयाँ मोडेलबाट काम गरिने बताउनुभएको हो । सुन्न्होस अडियोः