सुर्खेत, १४ असोज (जागरण) । दैलेखको डुंगेश्वर गाउँपालिकाले मासु र दुग्धजन्य पदार्थमा गाउँपालिकालाई आत्मनिर्भर बनाइने जनाएको छ ।
कर्णाली रैबारसगँ कुराकानि गदै गाउँपालिका अध्यक्ष नगेन्द्र बहादुर मल्लले गाउँपालिकालाई मासु जन्य प्रदार्थ र दुध उत्पादनमा आत्मनिर्भर बनाउने बताउनुभयो । उहाले त्यसको लागि गाउँपालिकाले योजना बनाएर अगाडी बढेको बताउनुभयो । सुन्नुहोस् अडियोः