स्थानिय, प्रदेश र केन्द्र सरकार बनेपछि जनताले पाएको फरक…(अडियो सहित)

सुर्खेत, २० असोज (जागरण) । नेपालमा विगतदेखि संघर्ष परिवर्तन–संघर्ष फेरी परिवर्तन गर्दागर्दै राणाशासन, पञ्चायत, बहुदल, शाही शासन, लोकतान्त्रिक व्यवस्था र अहिले संघिय लोकतन्त्रिक गणतन्त्र नेपाल भनेर भन्ने गरिन्छ । अहिले स्थानिय, प्रदेश र संघिय सरकार गरी तीन तहमा सरकारहरु छन् । धेरै व्यवस्थाहरु फेरिए । यस्ता व्यवस्था फेरिँदा जनताकै सर्वोपरी हितकै कुराहरु उल्लेख गरिएका हुन्छन् । तर जनतामा यसको असर परेको होला त ? यो आजको टड्कारो सवाल हो । यसै सन्दर्भमा हामीले नयाँ व्यवस्था अनुसारका सरकार बनिसकेपछि तपाईँले के फरक पाउनुभयो ? भनेर जनतालाई सोधेका छौँ ।
प्रस्तुत छ जनताको आवाज जस्ताको त्यस्तैः