पुर्व अध्यन गरेर मात्र सडक योजना बनाउन जनताको सुझाव (अडियो सहित)

सुर्खेत, २५ असोज (जागरण) । विकासमध्ये सवैको चासो रहेको विकास हो भौतिक विकास । भौतिक विकासमा पनि सडक पूर्वाधारलाई सवैभन्दा धेरै महत्वपूर्ण मानिन्छ । पछिल्लो समय गाउँपालिका तथा नगरपालिकाहरुमा सडक सञ्जाल त करिव प्रयाप्त मात्रामै जोडिएको छ । ती सडकहरु दीगो र गुणस्तरियताका विषयमा भने धेरै गुनासाहरु आउने गर्दछन् । प्रदेश राजधानी सुर्खेतका सडकका विषयमा नागरिकहरुको भनाई यस्तो छ । सुन्न्होस अडियो ।