रुकुम, २५ असोज (जागरण) । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले आफ्ना १४ वटै वडालाई सडक सञ्जालमा जोडेको छ । ती सडकमा कुदाउनका लागि चौरजहारीले कर्णाली प्रदेशमै पहिलो पटक नगर बस सञ्चालन गर्न अघिल्लो वर्ष नयाँ बसहरु खरिद ग¥यो । तर ती बसहरु अहिलेसम्म सञ्चालनमा आउन सकेका छैनन् । यसैगरी नगरपालिकाले एक घर एक धारा भन्ने नाराका साथ खानेपानी आयोजना अघि बढाएको छ । अझ वडानम्वर १, २ र ३ लाई सुख्खा क्षेत्र घोषणा गरेर आयोजना अघि बढेको छ । जनतासँग जनप्रतिनिधी अन्तर्गत यस्तै विषयमा कुराकानी गर्दै हुनुहुन्छ चौरजहारी नगरपालिका रुकुम पश्चिमका नगर प्रमुख विशाल शर्मा । सुन्नुहोस अडियो ।
नगर वस छिट्टै संचालनमा आउछः नगरप्रमुख शर्मा (अडियोसहित)
जागरण