हाम्रो पहिलो प्राथामिकता शिक्षा होः अध्यक्ष रोकाय (अडियोसहित)

हुम्ला, २६ असोज (जागरण) । हुम्लाको सर्केगाड गाउँपालिकाले कृषिलाई आधुनिकीकरण गर्नेगरी तीन क्लष्टरमा आफ्ना क्रियाकलाप चलाएको छ । विभिन्न ठाउँको भौगोलिक अवस्था र कृषिको सम्भावनालाई आधार बनाएर क्लष्टर बनाएर क्रियाकलाप चलाएको हो । भौगोलिक हिसावले दुर्गम मानिने सर्केगाड गाउँपालिकाले चालु आर्थिक वर्षको वजेट तथा कार्यक्रम कार्यन्वयन भने अहिले सम्म गरेको छैन । सहकर्मी दीपेन्द्र ओलीसँगको यो कुराकानी सुन्नुहोस (अडियोसहित) ।