पर्यटन क्षेत्रको विकास गरी अर्थतन्त्र बलियो बनाउनतर्फ लागौः सरोकारवाला (अडियोसहित)

खड्क सुनार
मुगु, २८ असोज (रेडियो सौर्यदय) संघीय संसदको अर्थ समितिको टोली कर्णालीमा रहेका आर्थिक तथा प्राकृतिक सम्पदाको अबलोकनका लागि मुगु पुग्यो । त्यहाँ पुगेको उनिहरुसँग मुगुका सरोकारवालाहरुले कर्णालीको विकासको सम्भावनाको बारेमा जानकारी गराएका छन् । (सुन्नुहोस अडियो)