प्राविधिक शिक्षालाई जोड दिन जनताको सुझाव (अडियोसहित)

सुर्खेत, २८ असोज (जागरण) । शिक्षा नै विकासको पहिलो आधार हो । शिक्षाको विकासबिना अन्य विकास असम्भव हुन्छ । राम्रो शिक्षा भएको देशको विकास पनि तिव्र रुपले अगाडी बढेको हुन्छ भने सु–शासनको पाटो पनि राम्रो भएको मानिन्छ । नेपालको शिक्षाको क्षेत्रको विकासका लागि योजना नबनेका होइनन् । तर कार्यान्वयन हुन नसक्दा शैक्षिक गुणस्तर खस्कदो क्रममा छ । (सुन्नुहोस अडियो)