जुम्ला, २९ असोज (जागरण) । जुम्लाका किसानहरुलाई यति बेला कालिमार्र्सी धान भित्र्याउन चटारो छ । दसैंले धान भित्र्याउन नसकेका जुम्लाका किसान दसैं सकिएलगतै धमाधम धान काटन थालेका हुन्। । यो वर्ष असोज महिनामा पानी परेका कारण आलु, मकै, कोदो र सिमी भने पाकेको छैन् । सुन्ुनहोस अडियो……