स्थानीय सरकारले अपेक्षा अनुसारको काम नगरेको जनताको भनाई (अडियोसहित)

सुर्खेत, २९ असोज (जागरण) । सिंहदरबारको अधिकार गाउँगाउँससम्म पुग्यो भनियो । अहिले सबै गाउँगाउँमा सरकारहरु छन् । उनिहरुले जनताका समस्या र विकासका कुरा नजिकैबाट नियालेर योजना बनाउनुपर्छ । तर स्थानीय सरकारहरुले जनअपेक्षाअनुसारको काम नगरेको भन्ने गुनासो आउने गर्दछ । सुन्नुहोेस अडियो….