बजेट कार्यान्वयन छिटो गरः जनता (अडियोसहित)

सुर्खेत, ३० (जागरण) । चालु आर्थिक बर्षको ३ महिना वित्नै लाग्दा समेत कर्णाली प्रदेशको बजेट कार्यान्वयनको अवस्था शुन्य देखिएको छ । आर्थिक बर्षको शुरुवातीमै वजेट खर्चको अवस्था शुन्य देखिएपछि विगतको जस्तै खर्च नहुने संकेत देखिन्छ । पहिलो त्रैमासिक सकिन लाग्दा समेत वजेट खर्चको चाँजोपाँजो नदेखिएपछि नागरिहरुले भने विगतको जस्तै वजेट खर्च नहुने समस्या दोहोरिने चिन्ता व्यक्त गरेका छन् । सुन्नुहोस् अडियो…..