ठुलो धनराशी खर्च हुनेगरी जुवातास नखेल्न जनताको सुझाव (अडियोसहित)

सुर्खेत, २ कात्तिक (जागरण) । विशेषगरी दशैं तिहार लगायतका ठुला चाडहरुमा रमाइलोको नाममा विभिन्न खेलहरु खेल्ने गरिन्छ । ठुलो धनराशी खर्च गरेर जुवातास खेल्ने गरिन्छ । जसले गर्दा समाजमा विकृति फैलिने गर्दछ भने शान्ति शुरक्षामा पनि चुनौती थपिदिएको हुन्छ । सुन्नुहोस अडियो……