स्थानीय पाठ्यक्रमले कला संस्कृती जोगाउन सहयोग पुगेको छः उपाध्यक्ष खड्का (अडियोसहित)

सुर्खेत, २ कात्तिक (जागरण) । सल्यानको त्रिवेणी गाउँपालिकाले स्थानिय पाठयक्रम तयार गरी पठनपाठन शुरु गरेको छ । आफ्नै स्थानीय प्रवेशलाई समेटेर पाठ्यक्रम निर्माण गरिएको भन्दै यसले नयाँ पुस्तामा हराउदै गएको पुरानो सस्कृति लोप जोगाउन सहयोग पुग्ने अपेक्षा लिइएको गाउँपालिका उपाध्यक्ष करुणा खड्काले बताउनुभएको छ ।