खस भाषाको परम्परा र संस्कृति हराउदै गएको भन्दै साहित्यकारहरुको चिन्ता (अडियोसहति)

मान बहादुर कुँवर
जुम्ला ३ कात्तिक (रेडियो खुल्ला आँकास) । साहित्यकारहरुले खस भाष र नेपाली संस्कृती लोप हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
जुम्लामा गरिएको कार्यक्रमका साहित्यकारहरुले खस भाषाको उदगम स्तल जुम्लामा समेत पुराना संस्कृती लोप हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेका हुन् । सुन्नुहोस अडियो……