सुर्खेत, ३ कात्तिक (जागरण) । जाजरकोटको भेरी नगरपालिको कानुनी सल्लाहाकार नहुँदा न्यायीक समितिलाई काम गर्न समस्या भएको बताएको छ ।
कर्णाली रैबारसँग कुरा गर्दै नगरपालिकाका उपप्रमुख भावना भणडरीले काुनी सल्लाहाकार नहुँदा काम गर्न समस्या भएको बताउनुभयो । उहाले अहिले न्यायीक समितिमा आएका मुद्धाहरु कानुनी जटिलताका कारण ओझेलमा परेको प्रतिक्रिया दिनुभएको छ । सुन्न्होस अडियो……