गरिबीकै कारण शिक्षाबाट कोही पनि वञ्चित हुदैनः अध्यक्ष शाही (अडियोसहित)

सुर्खेत, ४ कात्तिक (जागरण) । कोही पनि बालबालिका शिक्षाबाट वञ्चित नहुनेगरी योजना तथा कार्यक्रम बनाइएको जुम्लाको हिमा गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष रज बहादुर शाहीले कोहि पनि बालबालिका विद्यालय क्षेत्र भन्दा बाहिर नराख्ने उद्देश्यका साथ यो वर्ष शिक्षा क्षेत्रलाई प्रथामिकता दिएको बताउनुभयो । सुन्नुहोस अडियो……