गैर सरकारी संस्थाहरुको कामको अनुगमन गर्न जनताको सुझाव (अडियोसहित)

सुर्खेत, ५ कात्तिक (जागरण) । कर्णालीमा कति गैरसरकारी संस्थाहरुले काम गरिरहेका छन् यसको तथ्याङ्क कर्णाली प्रदेश सरकारसँग नभएको पाइएको छ । कर्णाली गरिबी, भोकमरी र वेरोजगारी समस्याले ग्रसित रहेको छ । यस्तो अवस्था अन्त्य गर्ने भन्दै विभिन्न गैरसरकारी संस्थाहरुले काम गरिरहेका भएपनि यस्ता संस्था कती छन् ? सरकारी तथ्याङ्कमा छैन् । विभिन्न सहयोगको नाममा संचालित यस्ता संस्थाहरुको रेकर्ड सरकारी नीकायसँग हुनुपर्ने भएपनि ती संस्थाहरुले कुन जिल्लामा के काम गरेका छन् त्यसको अनुगमन समेत नहुने गरेको पाइएको हो । जनताले भने यस्तो सुझाव छ । सुन्नुहोस अडियो….