कानुनी सल्लाहकार नहुदा मुद्धा छिनोफानोमा समस्या (अडियोसहित)

जाजरकोटको छेडागाड नगरपालिकाले लामो समयदेखि कानूनी सल्लाहकार नहुँदा न्यायिक समिति अलमलमा पर्ने गरेको जनाएको छ ।
नगरपालिकाकी उपप्रमुख सरिता वलीले कानुनी सल्लाहाकारको अभावमा नगरपालिकाका आउने मुद्धा समाधाानमा समस्या भएको बताउनुभयो । सुन्नुहोस अडियो…