सुर्खेत, ८ कात्तिक (जागरण) ।स्वास्थ्य बिमा अनुसारको औषधी नपाएको कर्णालीका नागरिकहरुले गुनासो गरेका छन् । बिमा गरेका व्यक्तीहरुले कार्ड देखाउदा पनि बिमाका आधारमा पाउने औषधी डाक्टरहरुले नदिएको गुनासो गरेका हुन् । परिचयपत्रको आधारमा बीमा गरिसकेका सदस्यहरुले सरकारले तोकेको अस्पतालबाट ५० हजार रुपैयाँसम्मको निःशुल्क स्वास्थ्य उपचार सेवा प्राप्त गर्न सकिने भएपनि आफुहरुले त्यस्तो शुविधा नपाएको गुनासो गरिएको छ ।
स्वास्थ्य बिमा अनुसार शुविधा अस्पतालले दिनुपर्छः जनता (अडियोसहित)
जागरण