अदानचुलीका सवै वडामा सडक पुर्‍याइदैछः अध्यक्ष फडेरा (अडियो सहित)

नन्द कठायत ।
सुर्खेत, ११ कात्तिक (जागरण) । हुम्ला जिल्लाको अदानचुली गाउँपालिकाका सवै वडामा सडक सञ्जालले छोएको छैन । हुम्लाको अदानचुली गाउँपालिका विगट स्थानिय तहको रुपमा पनि बुझिन्छ । तर अदानचुलीले सडक सञ्जाल विस्तारका लागि चालु आर्थिक वर्षमा पूर्वाधारका क्षेत्रलाई प्राथमिकता दिएको छ ।
जनतासँग जनप्रतिनिधिमा हामीले हुम्लाको अदानचुली गाउँपालिकाका अध्यक्ष दल फडेरालाई सवै वडालाई सडक सञ्जालमा जोड्न के के गरिरहनुभएको छ ? भनेर सोधेका छौँ ।
सुन्नुहोस् यो कुराकानीः