इन्डोनेशियामा नन्दालाई सेकेन्ड मेडल (भिडियो सहित)

काठमाण्डौँ, १३ कात्तिक (जागरण) । इन्डोनेशियामा भएको एशियन तेक्वान्दो च्याम्पियनसिप २०१९ मा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै खेलाडी नन्दा बस्यालले सेकेन्ड मेडल प्राप्त गर्नुभएको छ ।
इन्डोनेसियाको जकार्तामा अक्टुवर २६ र २७ मा भएको प्रतियोगितामा आफ्नो कौशल प्रस्तुत गर्दै उहाँले गोल्ड मेडल प्राप्त गर्नुभएको हो ।
मेडल प्राप्त गर्नुभएका खेलाडि बस्याल इन्डोनेशियाको जकार्ताबाट नेपाल फिर्ता पनि भइसक्नुभएको छ । नेपाल आउनासाथ बस्यालले प्रतियोगितामा नेपालको तर्फबाट प्रतिनिधित्व गरी मेडल प्राप्त गरेकोमा खुसी बाँड्नुभएको छ ।
सामाजिक सञ्जाल फेसबुकमा उहाँले खुसी बाँड्नुभएको छ ।
हेर्नुहोस् भिडियोः

https://www.facebook.com/nanda.bashyal.7/videos/532862900861747/