दिर्घकालिन उत्पादन बढाउन जनताको सुझाव (अडियोसहित)

सुर्खेत, १७ कात्तिक (जागरण) । कृषिबाट उत्पादनको उचित मूल्य कृषकहरुले पाइरहेका छैनन् । समय, मेहिनेत र लगानी खर्चेका किसान प्रविधि, उत्पादन, भण्डारण, ढुवानी र अव्यवस्थित बजारको मार खेपिरहेका छन् । कृषि र पशुपालनका क्षेत्रमा काम गर्ने विभिन्न सरकारी तथा गैरसरकारी परियोजनाले किसानलाई कृषि औजार, प्राविधिक सहयोग र नगद अनुदान दिने गरेका छन् । तर बजारीकराणको अभावमा उत्पादन खेर जाने गरेको छ भने उत्पादन घट्दो मात्रामा छ ।
सुन्नुहोस अडियो……..