कर्णाली प्रदेशका केही स्थानियतहहरुले हरेक टोलमा श्रम सहकारी मार्फत काम गराउन थालेका छन् ।
सडक निर्माण, मर्मत, खानेपानी, भवनलगायत साना खालका विकास निर्माण आयोजना सहकारी मार्फत गराउन थनलेका हुन् ।
रुकुम पश्चिमका स्थानीय तहहरुले उपभोक्ता समितिको विकल्पका रूपमा श्रम सहकारीमार्फत विकास निर्माणको काम गराइरहेका जनाएका छन् । जनता यसो भन्छनः जनता सुन्नुहोस अडियो…..