हाम्रो ध्यान विकासमा छः अध्यक्ष केसी (अडियोहित)

सुर्खेत, २० कात्तिक (जागरण) । सल्यानको कालिमाटि गाउँपालिकाले चालु अर्थिक वर्षमा भौतिक पूर्वाधार क्षेत्रलाई प्रथामिकता दिएको जनाएको छ ।
भौतिक विकासका भवन सडक, खानेपानि, विद्युतलगाएतका क्षेत्रमा वजेट विनियोज गरेको गाउँपालिका अध्यक्ष दान बहादु के.सीले बताउनुभयो । सुन्नुहोस अडियो…….