कर्मचारी अभाव हटाउन राज्य नै चनाखो हुनुपर्छः जनता (अडियोसहित)

सुर्खेत, २६ कात्तिक (जागरण) । कर्णाली प्रदेशका अधिकांस स्थानीय तहमा कर्मचारी अभाव भइरहेको जनप्रतिनिधिहरुले बताउने गरेका छन् । उनिहरु कर्मचारी अभावले विकास हुन नसकेको जनप्रतिनिधि बताउछन् । कर्मचारी अभावमात्र विकसको बाधक होला त ? जनता यसो भन्छन् सुन्नुहोस अडियो…..