पितृसतात्म समाजका कारण छाउगोठमा बस्न बाध्य भएको महिलाहरुको भनाई (अडियोसहित)

मान बहादुर कुंवर
जुम्ला, २७ कात्तिक (जागरण) । जुम्लामा अझै पनि छाउपडि प्रथा कायमै छ । महिलाहरु महिनावारि भएको अवश्थामा ७ दिन सम्म गोठमा बस्ने चलन अझै यथावत रहेको छ । महिनावारि तथा सुत्केरि भएको समयमा घर भित्र पस्न छाउगोढमा बस्दा समस्या भोग्ने गरेका छन् । सुन्नुहोस् अडियो…..