आगामी दुई बर्षभित्र गाउँपालिकालाई नमुना बनाउँछौँः उपाध्यक्ष खड्का (अडियोसहित)

सबैभन्दा नजिकको सरकारको रुपमा स्थानीय सरकारलाई लिने गरिन्छ । जनअ‍ेक्षा अनुसारको विकासस निर्माणका कामहरु स्थानीय सरकार मातहतबाट हुनेगरी अधिकार दिइएको छ । सल्यानको त्रिवेणी गाउँपालिकाले आफुहरुले दुईबर्षमा जनताको चाहानाअनुसारको विकास गर्न सकेको बताएको छ । गाउँपालिका उपाध्यक्ष करुणा खड्काले आगामी बर्षमा पनि धेरै कामहरु हुनेगरी गाउँपालिका अगाडी बढेको बताउनुभएको छ । सुन्नुहोस् अडियो…….