भाडादर घटाउन जनताको माग (अडियोसहित)

तपाईँ कतै जानुपरो भने सबैभन्दा महत्वपूर्ण यातायात साधन प्रयोग गर्नुहुन्छ । तर तपाईँ जाहाँ जाँदापनि भाडादर महंगो तिर्दा खिन्न हुनुहुन्छ । किनकी गाडीभाडा यससरी बढेको छकी मानौ तपाईँ कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट दैलेख जाँदै हुनुहुन्छ भने करिब ४ सय रुपैयाँ तिनुपर्छ । यसरी भाडा बढिरहेको बेला सरकारहरुको नियमन हुनुपर्छ । जनता यसो भन्छन् । सुन्न्होस अडियो….