प्रमुख प्राथामीकता विकास निर्माणमा छः उपाध्यक्ष ऐडी

हुम्लाको अदानचुली गाउँपालिकाले चालु आर्थिक वर्षमा सडक, विद्युत, खानेपानिलगायतका क्षेत्रलाई प्रथामिकता दिएको जनाएको छ । अहिले गाउँपालिकाका सबै वडामा सडक निमार्ण तर्फ ४० लाखको दरले बजेट विनियोजन गरेको गाँउपालिकाकी उपाध्यक्ष सौमती रावत ऐडीले बताउनुभयो । सुन्नुहोस् अडियो……