सामाजिक कुरिती रोक्न नसक्नु सरकारको कमजोरीः जनता

सुर्खेत, ३० कार्तिक (जागरण) । कर्णाली प्रदेशमा छाउपडी प्रथा, छुवाछुत लगायतका अन्य सामाजिक कुप्रथाले नराम्ररी जरा गाडेको छ । विभिन्न सामाजिक कुरिती जातिय छुवाछुतका कारण समाजको विकास हुन सकिरहेको छैन् । यस्ता क्रियाकला रोक्नुपर्ने गरि कानुन बनाएपनि यसको अन्त्य हुन सकिरहेको छैन् ।