कर्मचारीलाई बस्ने वतावरण बनाऊः जनता

सुर्खेत, १ मंसिर (जागरण) । कर्मचारी अभावले कर्णाली प्रदेशका योजना कार्यान्वयनमा चुनौती थपिएको प्रदेश सरकारले जनाएको छ । कर्मचारी समायोजनपछि प्रदेशमा कर्मचारीको अभाव नहुने भनिएपनि कर्मचारी कर्णालीमा नआएपछि योजना कार्यान्वयनमा चुनौती थपिएको जनाएको हो । कर्णालीमा अहिले अझै ६ सय कर्मचारी अभाव देखिएको जनाइएको छ । जनताको सुझाव भने यस्तो छ सुन्नुहोस अडियो…….