खत्याड गाउँपालिकाः वजेट कार्यान्वयन गत बर्षजस्तो हुँदैन

सुर्खेत, १ मंसिर मुगुको खत्याड गाउँपालिकाले चालु आर्थिक बर्षको बजेट कार्यान्वयन तिव्र रुपले गर्ने बताएको छ । गाउँपालिकाले नागरिकहरुको आवश्यकता र चाहना अनुसार बजेट विनियोजन गरिएको र अब कार्यान्वयनमा अगाडी बढ्ने गाउँपालिकाकी उपाध्यक्ष जयानन्दा रावलले बताउनुभयो । सुन्नुहोस् आडियो…..