प्राविधिक शिक्षामा जोेड दिन जनताको सुझाव (अडियोसहित)

सुर्खेत, ३ मंसिर (जागरण) । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले समाज रुपान्तरणको अभिारा पूरा गर्न प्रविधिको उच्च प्रयोग गर्नुपर्ने बताउनु भएको छ । अहिलेको युग सूचना र प्रविधिको युग भएकाले यसको अधिकतम प्रयोग गर्न सके समाजलाई सजिलै रुपान्तरण गर्न सकिने मन्त्री भण्डारीले बताउनुभयो । उहाले युसको लागि विद्यालयमा समेत शिक्षण गराइनुपर्नेमा जोड दिननुभएको छ । जनता भने यसो भन्छन् सुन्नुहोस अडियो……