भ्रष्ट्राचार रोक्न कडा नीयम बनाउन जनताको सुझाव (अडियोसहित)

सुर्खेत, ४ मंसिर (जागरण) । सबैभन्दा नजिकको सरकारको रुपमा स्थानीय सरकारलाइृ लिने गरिन्छ । प्रतयक्ष जनतासँगै रहने सरकारबाट नागरिकको अपेक्षा धेरै थियो तर भ्रष्टाचार, अनियमितता लगायतका कारणहरुले स्थाानीस्य सरकार ग्रस्त रहेको जनगुनासो आउने गर्दछ । जनताको बिचारमा सरकारले भ्रष्ट्राचार रोक्न यसो गर्नुपर्छ । सुन्नुहोस् अडियो……