शिक्षा क्षेत्रलाई व्यवहारिब बनाउन लागेका छौः उपप्रमुख ओली (अडियोसहित)

सुर्खेत, ४ मंसिर (जागरण) । जाजरकोटको छेडागाड नगरपालिकाले शिक्षालाई व्यवहारिक र प्रयोगमुखी बनाउनेगरी काम थालिएको बताएको छ । अब घोगन्ते शिक्षाले विकास र समृद्धि हासिल गर्न नसकिने भन्दै अब व्यवहारिक शिक्षामा जोड दिनेगरी स्थानीय पाठ्यक्रम तयार गर्न लागिएको काम गरिरहेको उप–प्रमुख सरिता वलीले बताउनुभएको छ । उहाँसगको कुराकानीको सुन्नुहोस् अडियो….