सरकारी योजना कार्यान्वयनमा प्रभावकारी बनाउन जनताको सुझाव

सुर्खेत, ५ मंसिर (जागरण) । कर्णाली प्रदेश सरकारले एकिकृत बस्ती विकासको कार्यक्रमलाई अगाडी बढाउने तयारी गरेको छ । चालु आर्थिक बर्षको नीति तथा कार्यक्रममा यो कार्यक्रम समेटिको सरकारले कर्णालीका बस्ती विकासको कार्यक्रम प्रभावकारी ढंगबाट अगाडी बढाउनु लागेको हो । प्रदेश सरकारले कम्तीमा पनि एउटा जिल्लाको एउटा गाउँलाई नमुना गाउँको रुपमा विकास गर्ने गरी त्यसको डिजाईन र सर्वेको काम अघि बढाएको जनाएको छ । यता जनताले भने यस्तो सुझाव दिएका छन् । सुन्नुहोस् अडियो……