पर्यटक आकर्षण गर्न प्रचारप्रशारलाई तिव्रता दिन जनताको सुझाव (अडियोसहित)

सुर्खेत, ६ मंसिर (जागरण) । कर्णाली प्रदेश सरकारले भ्रमण वर्ष सन् २०२० भित्र कर्णालीमा एक लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिं बुढाले पर्यटन क्षेत्रको दु्रत विकास तथा प्रवद्र्धनका क्रियाकलापमार्फत सन् २०२० भित्र एक लाख विदेशी पर्यटक भित्र्याउने योजना रहेको जानकारी दिनुभयो । यता, जनताले भने प्रचारप्रशारलाई तिव्रता दिन सुझाव दिए लक्ष पुरा हुने बताएका छन् । सुन्नुहोस् अडियो …….