बजेट बिवरण किन नबुझाएका होलान ? यसो भन्छन् जनप्रतिनिधि (अडियोसहित)

सुर्खेत, ९ मंसिर (जागरण) । कर्णालीका केहि स्थानीय तहहरुले बजेट बिवरणहरु नबुझाएको महालेखा परिक्षकको कार्यालयले जनाएको छ ।
त्यहीअन्तरगा कालिकोटको सान्नी त्रेवेणी गाउँपालिकाले बजेटका बिवरण कोलनिका नबुझाएको बताइएको छ । तर गाउँपालिकाले भने बजेट विबरण बुझाएको बताएको छ । सुन्नुहोस् अडियो…