बालिका बचाउ अभियानः हिंसा न्युनिकरण गर्न आत्मरक्षा तालिम (अडियोसहित)

कृति शुवेदी
सुर्खेत, ११ मंसिर (जागरण) । कर्णालीका बालिकाहरुमाथी हुने हिंसा न्युनिकरण गर्न उनिहरुलाई आत्मरक्षा गर्न सक्ने तालिम संचालन गर्न थालिएको छ ।
बालिका बचाउन अभियानले बिभिन्न यौनजन्य हिंसा न्युनिकरण गर्न आत्मरक्षाको तालिम संचालन गर्न थालेको हो ।
महिला र बालबालिकामाथी हुने हिंसा न्युनिकरण गर्न ग्रामीण क्षेत्रका महिलाहरुलाई बिभिन्न तालिमहरु संचालन गरिएको छ ।
यहि विषयमा बालिका बचाउ अभियानकी संयोजक सजना सुनारसँग गरिएको कुराकानी सुन्नुहोस अडियोमा ………