जमुनाह हिल्सा सडकलाई पहिलो प्रथामिकता दिएका छौः सांसद खड्का (अडियोहित)

सुर्खेत, ११ मंसिर (जागरण) । कर्णाली प्रदेश सरकारले जमुनाह हिल्सा सडकलाई पहिलो प्रथामिकता दिएको जनाएको छ । प्रदेशलाई आर्थिकरुपले सक्षम र सम्वृद्धी बनाउनको लागि यहाँको जलस्रोतको प्रयोग गरि अगाडि बढ्ने प्रदेश सभा सांसद पद्मा खण्ड्काले बताउनुभयो । सुन्नुहोस अडियो….